बुधबार , कार्तिक १२, २०७७

गृहपृष्ठ / ट्याग / कोरोना

कोरोना

कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

◊ पूर्णप्रसाद मिश्र १० कार्तिक, काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि धेरैले स्वास्थ्य सुरक्षा अपनाएर घर घरमा टीका लगाउँदैछन् । कोरोनाको त्रासकै कारण यो वर्ष राजधानीबाट आ–आफ्नो…

२ दिन पहिले