fbpx
frist-aid

यस्ता छन्, घरमा भईरहनु पर्ने जरुरी औषधी र उपकरण

♣ डा. महेन्द्रबहादुर विष्ट ♣ स्वास्थ्यसम्बन्धी सानातिना समस्या तत्काल उत्पन्न भईहाले चिकित्सक कहाँ पुगिहाल्न सम्भव हुँदैन र जरुरी पनि हुँदैन । तर ती समस्यालाई कसरी समाधान गर्ने ? यस्ता साधारण समस्यामा घरेलु ओखतीको निकै ठूलो महत्व हुन्छ र केही औषधीहरू यस्ता छन्, जो आफैंले चलाउन सक्ने ज्ञान राख्नु राम्रो हुन्छ । तर के हेक्का राख्नैपर्छ भने यस्ता औषधी चलाउने पूर्णज्ञान आफुसँग वा घरको कोही जान्नेबुझ... थप पढ्नुहोस्