बेल्जियममा नेपाली पाठशाला, ३५ बालबालिकाले सिक्दैछन् क, ख, ग…..

२० चैत, काठमाडौं । युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । बेल्जियममा जन्मेका र हुर्केका नेपाली बालबालिकामा नेपाली भाषा बोल्... थप पढ्नुहोस्