fbpx
kp-oli-tudikhel

बयलगाडा चढेर आएको गणतन्त्रमा केपी ओलीको धारिलो तरबार

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले दुई महिनाअघि आरोप लगायो – वरिष्ठ नेता माधवकुमार नेपालको एउटा खुट्टो सधैं विदेशमा रहन्छ । हुन पनि वर्षको झण्डै पाँच महिना त उनले विदेशमै सयर गरेछन् । महत्वपूर्ण निर्णय लिने बेला सधैं कमरेड माधव विदेश यात्रामा रहेकोले समस्या पर्दा यस्तो कुरो आएको होला । अर्काे कुरा , ओली सरकार बनेपछि अनावश्यक विदेश यात्रा गर्न नदिने गरी सरकारी अधिकारीलाई कस्ने नीति लिइयो । दुई चा... थप पढ्नुहोस्

कांग्रेसको ‘गणतन्त्र एक दशक’ विषयक गोष्ठी : ‘अन्तिममा वाक्क भएर राजतन्त्रलाई गेटआउट’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् । कांग्रेसको प्रारम्भको सिद्धान्तअनुसार राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजाने कोशिश गरेको अवगत गराउँदै उनले भने, “विसं २००७ देखि नै नेताहरू विपी कोइराला, गणेशमान सिं... थप पढ्नुहोस्

सन्दर्भ गणतन्त्र दिवस : जो परिवर्तनका लागि क्रान्तिमा होमिए

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ !!!’ बनियानी । देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन भने जोकोहीले सक्दैन, ल्याकत राख्दैन तर झापा मेचीनगर–१० धुलाबारीका ४६ वर्षीय हरि थापाले देशको मुहार फेर्न विद्रोहको विगुल फुके र जनय... थप पढ्नुहोस्
जागरण अभियान

नेपाली कांग्रेसको जागरणमा नेताहरूको निहित स्वार्थ

निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा र निष्कर्ष बनाउन नचाहने, तीव्र दवाव आएपछि ४ महिनापछि बल्ल छलफल चलाउने तर प्रतिवेदन लेख्न नचाहने संस्थापनलाई सबक सिकाउन कि कार्यकर्तालाई उपदेश पिलाउन जागरण चाहिएको ! नेपाली कांग्रेसले हाल एकमहिने देशब्यापी जागरण अभियान चलाइरहेको एक हप्ता बितिसकेको छ । पार्टीको केन्द्रीय नेतृत्व संरचना यथावत अनि लथालिङ्ग अवस्थामा राखेको र विगत निर्वाचनको निर्विवाद प्रतिवेदनसमे... थप पढ्नुहोस्
congress-modi-bjp

भारतीय आमचुनाव :- चौकीदार, मोदी र नेपालमा प्रभाव

चुनावी ज्वार बढ्दै जाँदा राष्ट्रिय स्तरकै नेताहरूका बीच तल्लोस्तरको गालमुखाल र आरोपप्रत्यारोप त्यही दरमा चर्किरहेको छ । समग्रमा हेर्दा दुर्मुखा वचन भाजपातिरबाट भन्दा विपक्षबाट चर्को स्वरमा आइरहेको छ । पश्चिम बंगालका मूख्यमन्त्री तथा तृणमूल कांग्रेस अध्यक्ष ममता बेनर्जीले चुनावीसभामा नरेन्द्र मोदीलाई “मैले उहाँलाई प्रधानमन्त्री नै मानेको छैन” मात्र भनिनन्, “मिल्ने भए गालामा थप्पड मार्न मन लागेको थ... थप पढ्नुहोस्
vidhya-kp-oli

“मेरो सरकार”को नाममा कार्यकारी राष्ट्रपतिको पूर्वाभ्यास

नेपालमा गणतन्त्र स्थापना भएको दिव्य १२ वर्ष पूरा भयो । २०६३ साल जेठ १५ मा नेकपा माओवादीसमेत संलग्न ऐतिहासिक संसद्ले नेपाललाई गणतन्त्र नेपालका रुपमा घोषणा ग¥यो । त्यसयता मुलुकमा गणतन्त्रात्मक गतिविधिलाई बल पुग्ने धेरै काम भएका छन् । गणतन्त्रमा राष्ट्रपतिको निजी सरकार हुन सक्दैन । राष्ट्रपति बेलायतमा जस्तो संसद्को अंग होइन हामी कहाँ । भारतमा जस्तो कार्यकारिणीको अंग पनि होइन । त्यसैले प्रधानमन्त... थप पढ्नुहोस्
ब्राह्मणहरुको राज्यसंयन्त्र

जहाँ बाहुन त्यहाँ विनाश ! यस्ता छन् इतिहासका घटनाक्रमहरु

(परिवारका लागि व्यक्ति त्याग्नु, गाँउका लागि परिवार त्याग्नु, समाजका लागि गाँउ त्याग्नु, देशका लागि समाज त्याग्नु भन्ने नीति शास्त्रको बचन रहेको छ । यो पंतिकार आफैमा एक ब्राह्मण भएतापनि ब्राह्मणहरुको राज्यसंयन्त्रमा हालीमुहाली हुँदा जहिलेपनि देश र समाज भ्रष्ट भएको इतिहास रहेको हुँदा ब्राह्मणहरुलाई राज्यसंयन्त्रमा निषेधित नगरेसम्म देशको कल्याण हुन्न भन्ने आशयका साथ यो लेख तयार गरिएको छ । ब्राह्मणको... थप पढ्नुहोस्
girija-prasad-koirala

गणतन्त्रका नायक कोइरालाको नवौ स्मृति दिवस आज

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायकका पनि नायक स्व. गिरिजाप्रसाद कोइरालाको आज नवौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली राजनीतिक इतिहासमा कोइराला एक शिखर पुरुषका रुपमा चिनिएका छन् । कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा वि.सं. १९८१ मा कोइरालाको जन्म भएको थियो । कृष्णप्रसाद कोइरालाकी कान्छी प... थप पढ्नुहोस्

के राजतन्त्र फर्किने सम्भावना छ ?

पूर्वराजाको पोखरा र जनकपुर भ्रमणमा उपस्थित जनसागरको आशय ♥ सञ्चिता पौड्याल ♥ ‘राजतन्त्रसहितको लोकतन्त्र’ भन्दै हिन्दुराज्यको एजेण्डालाई सत्ताको लागि सौदावाजीको साधन बनाएका केही फ्याउरे नेता कुर्लिँदै हिँडेको आधारमा किमार्थ होइन, लोकतान्त्रिक गणतन्त्रका भुक्तभोगी जनताले पिल्सिएको मानसिकताका आधारमा राजतन्त्रको औचित्यउपर चासो दिइरहेका छन् । राजतन्त्र फर्किने सम्भावनाबारे सत्ताको शिखरमा बहस सेलाएको ... थप पढ्नुहोस्