fbpx

प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर, आज दिनभर भेटघाटमा व्यस्त

२४ चैत, काठमाडौं । राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् । ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो । विशिष्ट पाहुनाहरुको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरेका छन... थप पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

  १० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ ।... थप पढ्नुहोस्

प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’ प्रदान, द्वीपक्षीय वार्ता सुरु

८ भदौ, काठमाडौं । भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता शुरु भएको छ । उक्त वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन् । भारतको राजकीय औपचारिक भ्रमणमा रहेक... थप पढ्नुहोस्