‘घुस खान नपाएपछि’ भन्सार अधिकृतको निसानामा व्यवसायी

रसुवा । रसुवा भन्सार कार्यालयहुँदै व्यपार्व्यवसाय गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालयहुँदै व्यापार्व्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो । मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी तथा व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् । ‘घुस खा... थप पढ्नुहोस्