fbpx

सनराइज बैंकले निकाल्यो बालबालिकाका चित्र अंकित क्यालेन्डर

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँवर्ष २०७६ सालको क्यालेन्डरको विमोचन गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा विमोचित उक्त क्यालेण्डरमा अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरी पृष्ठमा १ वर्षभित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाका चित्रहरूलाई समावेश गरिएको छ । स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा... थप पढ्नुहोस्