fbpx

मोदी बने ‘च्याम्पियन्स अफ् द अर्थ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त राष्ट संघले ‘च्याम्पियन्स अफ् द अर्थ’ अवार्डले सम्मान गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले दिल्ली आएरै प्रधानमन्त्री मोदीलाई अर्वाड दिएका हुन् । अवार्ड ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पाएको सम्मान पर्यावरणको सुरक्षाका लागि सवा सय करोड भारतीय नागरिकको प्रतिवद्धताका लागि भएको बताए । भारतीय प्र... थप पढ्नुहोस्