fbpx

अब जनमत पार्टीले रेशमलाई जेलबाट छुटाउछ : सी के राउत

काठमाडौं । जनमत पार्टीका अध्‍यक्ष डा.सी के राउतले वीर अस्पतालमा निलम्बित सांसद रेशम चौधरीसँग भेटघाट गरेका छन्। दुई साताव्यापी विदेश भ्रमणबाट स्वदेश फर्किएका राउतले त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेको हुन् । भेटमा राउतले अब मा.चौधरीलाई उनको राजपा पार्टी र नेताहरुबाट आफ्नो आशा बिलकुलै मरेको बताए। उनले अब जनमत पार्टीले रेशमलाई जेलबाट छुट्टाउन सक्‍ने आश्‍वासन दिएका... थप पढ्नुहोस्

सीके राउतको पार्टी अब जनमत पार्टी, आयोगमा दर्ता गरिने

लाहान । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको नाम जनमत पार्टी राखिएको छ। सोमबार सिराहामा सम्पन दुईदिने राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो। राष्ट्रिय परिषद् बैठकले पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ। पार्टीको अध्यक्षमा डा. सीके राउत नै रहेका छन्। सदस्यहरुमा कैलाश महतो महोत्तरी,राजकुमार यादब सिरहा,अब्दुल... थप पढ्नुहोस्