fbpx

प्रम देउवालाई भेट्न मोदीलाई भयो हतारा, भ्रमण तालिका अगावै दुवै प्रधानमन्त्रीको ‘जुम्लाह हात’

७ भदौ, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको छ । उनीहरुबीच भएको यस भेटलाई भोलि हुने औपचारिक भेटघाट र वार्ताको पूर्व तयारीका रुपमा लिइएको छ । अनौपचारिक रुपमा भएको उक्त भेटवार्तालाई प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदे... थप पढ्नुहोस्