बालिकालाई अपहरण गर्ने पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट दुई वर्षीया बालिकालाई अपहरण गर्ने अपहरणकारी पक्राउ परेका छन् । प्रहरीले अपहरणका मुख्य योजनाकार मनिषकुमार गुप्तालाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरको टोलीले गुप्तालाई महोत्तरीबाट पक्राउ गरेको दाबी गरेपनि उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको श्रोतले जनाएको छ । कोटेश्वर महादेवस्थानबाट बालिका अपरहण गरेका मध्ये दुईजनालाई डेढ लाख नगद सहित केहि दिन अघि नै पक... थप पढ्नुहोस्