fbpx

स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाका स्वास्थ्य संस्थामा ‘डिपो’ र कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थामा महिलाले महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको हो । ती साधनहरु स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपलब्ध हुन्छन् । कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपोको प्रयोग गर्दै आएका छन् । सुखीपुर क्षेत्रमा ह... थप पढ्नुहोस्