fbpx

प्रधानमन्त्री कप : आर्मीले प्रदेश नं ३ लाई ३१० को विशाल लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बनायो । आर्मीको लागि ... थप पढ्नुहोस्

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ विजयी

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल 'एपिएफ' विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्व रहेकोे प्रदेश नं ३ लाई ४१ रनले पराजित गर्दै विजयी भएको हो । जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्य प्रदेश नं ३ २४७ रनमा समेटियो । प्रदेश नं ३ निर्धार... थप पढ्नुहोस्

एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी विजयी

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो । प्रदे... थप पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान आईसीसी प्रतिनिधिद्वारा निरीक्षण

काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका प्रतिनिधिले निरीक्षण आज गरेका छन् । कीर्तिपुर मैदान एकदिवसीय सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गर्न आईसीसीका प्रतिनिधि एण्डी अड्किङसन नेपाल आएका थिए । उनले विहान त्रिवि क्रिकेट मैदान पुगेर पिच, आउट फिल्ड लगायतको अवलोकन गरेका छन् । त्रिवि क्रिकेट मैदानले छिट्टै तयार हुने अवस्था भएमा सन् २०१९ को मध्यतिरै पनि नेपालम... थप पढ्नुहोस्