गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

काठमाडौं । गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ। प्रदेश नम्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित आठ शाखा कार्यालयको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा उक्त बचत योजना सार्वजनिक गरिएको बताइएको छ । बैंकमा गरिमा दम्पती बचत खाता खोल्ने ग्राहक... थप पढ्नुहोस्