२४ घण्टामा ८ सय १ सवारी साधन कारवाहीमा

इटहरी । एक नम्बर प्रदेशमा सवारी नियम उल्लंघन गर्ने ८ सय १ वटा सवारी साधन कारवाहीमा परेका छन् । २४ घण्टा भित्र ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही  गरे १ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २९ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ८ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ९ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ७९ जना... थप पढ्नुहोस्