fbpx

‘देश अनुसारको भेष’ ! बाबुराम दौरा–सुरुवाल लगाएर कर्णाली प्रदेश प्रवेश

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाएका छन् । ‘देश अनुसारको भेष ! जीवनमा पहिलोपटक दौरा–सुरुवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो’, भन्दै भट्टराईले दौरा–सुरुवाल पोशाकका आफ्ना ४ तस्वीर ट्वीटरमा पोस्ट गर्दै बाबुरामले लेखेका छन् । पत्नी हिसिला यमीसँगै त्यहाँका स्थानीयसँग खिचाएको तस्वीरमा बाबुर... थप पढ्नुहोस्

कम्युनिष्ट नेतामा टाईसुट मोह किन  ?

“प्रचण्डसँग दुईदर्जन भन्दा बढी सुट छन्, तर दौरा सुरवाल एकजोर पनि छैन । टोपी जम्मा दुईटा छन्.......” सत्तारुढ ने.क.पा.भित्र माथिल्लो तहबाटै सुनिएको एउटा टिप्पणी । त्यस्तै हाल छ माओवादीमा आफ्नो कार्यकाल पूरा गरी “माथिकै आदेशमा नयाँ शक्ति पार्टीमा सरुवा भएको” भनिएका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईको पनि । तर उनले गाडीबारे गरेको यो निर्णय यति विवादास्पद र ढोंगी भयो कि नेकपा–माओवादीका महासचि... थप पढ्नुहोस्