fbpx

स्ट्रिकल्याण्ड बनिन् नोबेल पुरस्कार पाउने पहिलो महिला

 स्ट्रिकल्याण्ड ५५ वर्षपछि नोबेल पुरस्कार प्राप्त गर्ने महिला वैज्ञानिक काठमाडौं । अमेरिका, क्यानडा र फ्रान्सका वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । ‘लेजर फिजिक्स’मा उनीहरुले योगदान गरेको भन्दै तीनजनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो । विज्ञानतर्फको नोबेल पुरस्कार प्रदान गर्ने ‘द स्वीडिस रोयल एकेडेमी’ले मंगलबार तीनजनालाई विजेता घोषणा गरेको छ... थप पढ्नुहोस्