fbpx

याे पटककाे धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुरमा

काठमाडौं । सरकारले ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रुपमा मनाउने भएको छ । बुधबार कृषि बिभागले ललितपुरमा पत्रकार सम्मेलन गर्दै धान दिवसको मूल कार्यक्रम बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ धोविनीपुरमा गर्ने समेत जनाएको छ । बिभागले दिवस मनाउनका लागी सबै सरोकारवाला निकायसंग आग्रह पनि गरेको छ । पत्रकार सम्मेलनमा ... थप पढ्नुहोस्