‘नाई न भन्नु ल ५’ चलचित्रको ट्रेलर रिलिज

काठमाडौँ । विकास आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार दरबारमार्गस्थित क्युज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा चलचित्रका कलाकार दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा , अभिषेक नेपाल लगायत देखिएका छन् । ट्रेलर हेर्दा ‘नाई नभन्नु ल’ को अहि... थप पढ्नुहोस्