fbpx
Girija-gyanandra-king

राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद बीचका ऐतिहासिक वार्ता

जनआन्दोलन २०४६ दिवसका सन्दर्भमा  फरक समय र सन्दर्भका यी अप्रकाशित संवादहरूले तत्कालिन राष्ट्रिय राजनीतिलाई छर्लङ्ग पार्छन् ♥ चन्द्रमणि गौतम ♥ स्थान :- वीरेन्द्र सैनिक अस्पताल, छाउनी । दिन :- २०५८ साल जेठ २१ गते आइतबार । समय :- अपरान्ह अन्दाजी ४ बजे । बादल लागेको मौसम, तर पानी परिहाल्ला जस्तो लागेको छैन । तत्कालिन अधिराजकुमार (राज्य सहायक) ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैन... थप पढ्नुहोस्