fbpx
janata-bank-nepal

जनता बैंक दशौं बर्षमा प्रवेश, हजारौंको निशुल्क स्वास्थ्य परिक्षण, १६० प्वाईन्ट रगत संकलन

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले निशुल्क स्वास्थ्य शिविर, रक्तदान, छात्रवृत्ति, प्रभातफेरि लगायतका थुप्रै कार्यक्रमहरु भव्यताका साथ सम्पन्न गरेको छ । १०औं वर्ष प्रवेशको अवसरमा आज चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न भएको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतनामुलक ब्यानर र प्लेकार्डसहित सम्... थप पढ्नुहोस्