fbpx
big-merger

आवश्यक नै छैन बिग मर्ज नीति-‘टाइकुन’हरुको डिजाइन मात्र

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा अहिले बिग मर्जरको चर्चा चुलिएको छ । वित्तीय संस्थाहरु आपसमा गाभेर चलाउनुपर्ने पक्षमा सरकार र केन्द्रिय बैंक अग्रसर भएपछि यसबारे वहस सुरु भएको छ । धेरै बैंक तथा वित्तीय संस्था भएकाले संख्या घटाउनु पर्छ भन्ने उद्देश्यले यस्तो तयारी थालेको सरकारी पक्षको दावी रहदै आएको छ । तर यर्थाथ भने अलि भिन्न र षडयन्त्रयुक्त देखिन थालेको छ । अहिले पनि ग्रामीण भेगमा ठूला ब... थप पढ्नुहोस्

ज्योति विकास बैंकका सीईओ ज्ञवालीको उधोगी–व्यापारी र नियामक निकाय प्रति आक्रोश

बैकिङ, ब्याजदर, मुनाफा, व्यापारीका समस्या अनि आर्थिक समृद्दि काठमाडौं । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत "सीईओ" एवं चार्टर्ड एकाउन्टेंट मनोज ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै नेताहरुको घरदैलो चार्हाने उधोगी –व्यापारी तथा नियामक निकाय प्रति चर्को आक्रोश पोखेका छन् । आज विहान आफ्नो फेसबुकवालमा लामो लेख लेख्दै सीईओ ज्ञवालीले व्याजदर घटाउनु पर्छ भन्दै आन्दोलन घोषणा गर्ने तथा प्रधानमन्त... थप पढ्नुहोस्