fbpx

विप्लवलाई प्रतिबन्ध मात्र होइन कारबाही पनि गर्नुपर्छ : सभापति देउवा

विराटनगर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने बिषयमा सरकारसँग कुनै छलफल नभएको बताएका छन् । विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले चन्द नेतृत्वको नेकपाले विभिन्न ठाँउमा बम बिस्फोट गराएर आतंक मच्चाएको भन्दै कारबाही गनुपर्ने बताएका हुन् । अर्को प्रसंगमा देउवाले सीके राउतसँग भएको देश टुक्र्याउने ... थप पढ्नुहोस्