fbpx

कालिकादेवी रक्तसञ्चार केन्द्रमा ठूलो खालको फ्रिज आवश्यक !

लमही । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिकादेवी रक्तसञ्चार केन्द्रमा रगत सङ्कलन गर्न आवश्यक फ्रिज अभाव रहेको छ । फ्रिज नहुँदा आवश्यकतानुसार रगत सङ्कलन गर्न नसकिएको केन्द्र प्रमुख सीतम रेग्मीले बताए । “एउटा मात्रै फ्रिज छ, त्यसमा थोरै मात्रै रगत सङ्कलन गर्न मिल्छ, तर एकैपटक धेरै रक्तदाता आएमा रगत सङ्कलन गर्न सक्ने अवस्था नै हुँदैन”, उनले भने, “त्यसका लागि हामीले पटक–पटक फ्रिज माग गर्ने... थप पढ्नुहोस्
blood-donation--kumari-bank

कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । सोही अवसरमा नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले पुतलीसडक शाखामा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्गसहित ११८ जनाले रक्तदान गरेका छन् । देशव्यापी रुपमा ८७ शाखा सञ्जाल, ८३ एटीएम तथा २ एक्स... थप पढ्नुहोस्