fbpx

वाइडबडी प्रकरण : वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै

काठमाडौं । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए... थप पढ्नुहोस्
पब्लिक इनोभेटर ईन्जिनियर दीपेन्द्र कंडेल

फ्लाई दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ– ई. कंडेल

काठमाडौं । नागरिक उड्ययनसम्बन्धी खोज तथा अनुसन्धान गरिरहेका पब्लिक इनोभेटर ईन्जिनियर दीपेन्द्र कंडेलले राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले गत मंगलबार राति फ्लाई दुवईको बोइङ–७३७ विमानलाई उड्ने अनुमति दिनु र उडाउन खोज्नु नागरिक उड्ययनसम्बन्धी कानूनको उल्लंघन भएकोले दुवै पक्षलाई अन्तर्राष्ट्रियस्तरको कारबाही हुने बताएका छन् । य... थप पढ्नुहोस्