‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता हुने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी वैशाख र जेठमा ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणाका आधारमा सो प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले हाल रहेको १४ ‘... थप पढ्नुहोस्