देशव्यापी बन्दै ‘पातञ्जल’ योग जागरण अभियान

 भक्तपुर । 'पातञ्जल' योग समिति नेपाल भक्तपुरले देशव्यापी रुपमा योग जागरण अभियान सञ्चालन गर्ने भएको छ । भक्तपुर जिल्लाबाट योग जागरण अभियान सुरु गरेको पातञ्जल योग समितिले सिटिईभिटिसँग सहकार्य गरेर अगाडि बढ्ने भएको हो । योग सम्वन्धी तालिम लिई योग शिक्षकको रुपमा कार्यरत योग शिक्षकले सिटिईभिटि मार्फत देशभर तालिम सञ्चालन गर्ने 'पातञ्जल' योगसमिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले बताएका छन । स... थप पढ्नुहोस्