fbpx

ट्राफिक जाममा कमी गर्न कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने... थप पढ्नुहोस्

काठमाडौं महानगरको ‘पिक एण्ड ड्रप’ प्रति यात्रुको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमप्रति यात्रुको गुनासो छ । यही पुस १ गतेदेखि शुरु गरिएको उक्त कार्यक्रमले ट्राफिक जाम कम भएको कामपाले जनाए पनि यात्रुलाई चढ्न र ओर्लन असहज भएकाले उनीहरूले आपत्ति जनाएका हुन् । पहिलो चरणमा टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेटलगायत स्थानमा शुरु गरिएको उक्त कार्यक्रममा यात्रुलाई जानकारी नै नगराइ शुरु गरिएकाले पनि अन्योल छाए... थप पढ्नुहोस्