समिरको ‘पिच रोड’ करोड क्लबमा प्रवेश

काठमाडौं । गायक समिर आचार्यको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ । लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् । विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका छन् । यस गीतको शब्द तथा संगीतमा राजेन्द्र भट्ट र सन्तोष कुमार रहेका छन् भने छायाँकार राम कुमार क... थप पढ्नुहोस्