fbpx

एमबाप्पेले दुई गोल गर्दा पीएसजीको सहज जित

काठमाडौं । चर्चित स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेसँगै फ्रेन्च लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मन 'पीएसजी' ले निम्सलाई ३–० गोलले पराजित गरेको छ । पीएसजीको घरेलु मैदानमा शनिबार राति भएको एक पक्षीय खेलमा क्रिस्टोफर एनकुन्कुले ४० औं मिनेटमा खाता खोलेका थिए । ६९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । उनले जुआन बर्नाटको पासमा गोल गरेका थिए । ८९ औं मिनेटमा एमबाप्पेले ... थप पढ्नुहोस्

पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु ,३० घाइते

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा सोमबार राति आगलागी हुँदा ८ जनाले ज्यान गुमाएका छन् भने तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । नेपाली समयानुसार आज बिहानको करिब तीन बजे एक भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले त्यहाँ आसपासका भवन तथा ब्लकहरु खा... थप पढ्नुहोस्