नीति शाहले ‘पेस्को मेकअप स्टुडियो’को गरीन उद्घाटन

काठमाडौं । बर्षौदेखी ब्युटिपार्लर व्यवसाय सञ्चालन गरीरहेकी मनिता तामाङ्गले ‘पेस्को मेकअप स्टुडियो’को संचालनमा ल्याएकी छन् । ईटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियोको २०१७ कि मिस ईण्टरनेसनल नेपाल उपाधि हात पार्न सफल नीति शाहले रिबन काटेरे उद्घाटन गरेकी हुन् । सौन्दर्य सबैको लागि अपरिहार्य चिज हो । सबैमाझ उपस्थिति हुदा आफु राम्रो बनेर सबैलाई आफूप्रति आकर्षित गर्न सकु ... थप पढ्नुहोस्