आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / प्रतिनिधिसभा

प्रतिनिधिसभा

महामारीमा जनतालाई भोक र रोगबाट बचाउन सरकारलाई निर्देशन

महामारीमा जनतालाई भोक र रोगबाट बचाउन सरकारलाई निर्देशन

९ असोज, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रुप लिएर फैलिँदै गएको…

१ महिना पहिले