‘बाबु कान्छा’ लाई युनिर्भसल सर्टिफिकेट, भोलीदेखि देशैभर प्रदर्शन

काठमाडौं । भोली शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आउन लागेको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा ” लाई सेन्सरबोर्डले युनिर्भसल सर्टिफिकेट दिएको छ । सेन्सरबोर्डले फिल्मलाई बालबालिका ,युवा युवति तथा सबै उमेर समुहका ब्यक्तिहरुले हेर्न पाउने भएका छन । नेपाली सिनेमा जगतका लागी फरक धारको विषय बस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शक का लागी उत्तिकै महत्वपुर्ण हुने फिल्मका निर्देशक शोवि... थप पढ्नुहोस्