बीपीएल क्रिकेटमा आज तेस्रो खेल खेल्दै सन्दीप

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा आज आफ्नो तेस्रो खेल खेल्दैछन्। सन्दीपको टिम सिलेट सिक्सर्स र ढाका डायनामिकबीचको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे ढाकामा सुरु हुनेछ। डेब्यू खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्। सन्दीपको टिमले अहिलेसम्म खेलेका दुईमध्ये एक खेल मात्रै जितेको छ भने दुवै खेल जितेको ढाका... थप पढ्नुहोस्

सन्दीप रहेकाे सिक्सर्सले आज दोस्रो खेल खेल्दै, पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग 'बीपीएल' क्रिकेट लिगको दोस्रो खेल आज 'बुधबार' खेल्दैछ । ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले चितागोङ भीकिङससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार १२:१५ मा सुरु हुनेछ । पहिलो खेलमा पराजित सन्दीपको टिम सिक्सर्स पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । सिक्सर्स पहिलो खेलम... थप पढ्नुहोस्