fbpx
Garima-bikas-bank--govinda-dhakal

गरिमा विकास बैंकका ४ नयाँ शाखा खुले, अझै १९ नयाँ शाखा बिस्तार हुदै

काठमाडौं । आक्रामक रुपमा शाखा बिस्तार अभियान संचालन गरेको गरिमा विकास बैंकले एकैदिन चारवटा शाखा खोलेको छ । बैंकले चैत्र १५ गते शुक्रबार सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा ... थप पढ्नुहोस्