fbpx
buddha-jayanti-nepal

बुद्धको मामाघरमा काष्ठकला राष्ट्रिय कार्यशाला

कपिलवस्तु ।  गौतम बुद्धको मावली गाउँ देवदहमा बुधबारदेखि काष्ठकलाको राष्ट्रिय कार्यशाला हुने भएको छ । प्राचीन कोलीय गण राज्यको राजधानी देवदहलाई उद्यानको शहर बनाउने गरी देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ गतेसम्म क... थप पढ्नुहोस्

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

काठमाडौं । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ । आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् । हालसम्म दक्षिण सियाली मुलुकका सात वटा देशका ४० निवेदन प्राप्त भएको आयोजकले जनाए... थप पढ्नुहोस्