fbpx

विदुषीको जन्मभूमिमा छोरी अपहेलित हुनु दुःखद : राष्ट्रपति भण्डारी

वीरगञ्ज । राष्ट्रपति विद्यादेवि भण्डारीले जानकी र गार्गी जस्ता विदुषीको जन्मभूमिमा छोरी अपहेलित हुनु दुःखद भएको बताएकी छन् । प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले छोरीको शिक्षा र महिला सशक्तिकरणमा योगदान पुर्‍याउने उनको विश्वास छ । राष्ट्रपति भण्डारीले वीरगञ्जस्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत छोरी शिक्षा बीमारमुद्धती बचत खाताक... थप पढ्नुहोस्