fbpx

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री लगायतका विशिष्ट महानुभावहरु राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिनद्धारा निर्मित सुरुङको मंगलबार ‘ब्रेक थ्रु’ गरिएको छ । ‘ब्रेक थ्रु’ समारोहमा प्रधानमन्त्री ओली, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल लगायतका विशिष्ट महानुभावहरु सहभागी भएका... थप पढ्नुहोस्