fbpx
oreign-affairs-ministry

परराष्ट्र मन्त्रालयमा ‘ब्रेन गेन सेन्टर’

काठमाडौं । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले एक नयाँ एकाइ स्थापना गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘ब्रेन गेन सेन्टर’को उद्घाटन गरे । मन्त्रालयको नीति, योजना, विकास कुटनीति तथा गैरआवासीय नेपाली मामिला महाशाखा अन्तर्गतको केन्द्रले विदेशस्थित नेपाली विज्ञहरूबारे सूचना सङ्कलन गरी उनीहरूसँग सहकार्... थप पढ्नुहोस्