fbpx

क्यान्सरदेखि ब्लडप्रेसरसम्म ठिक पार्ने औषधीय महत्वका घरेलु खानेकुरा

♦ डा. महेन्द्रबहादुर विष्ट ♦ हाम्रो भान्सामा सागसब्जी, मसला र पुरक आहारका धेरै चिज हुन्छन्, जसबाट स्वादिलो खानेकुरा बनाउने उपायबारे हामी जानकार त हौँला, तर ती चीजमा औषधीय महत्व पनि हुन्छ भन्ने तथ्यचाहि धेरैलाई कम मात्रामा वा कमलाई मात्र धेरै जानकारी हुनसक्छ । त्यसैले सबैले उपयोग गर्नसक्ने वा आर्थिक औकातले पुग्ने त्यस्ता केही महत्वपूर्ण खाद्य सामग्रीको औषधीय महत्वबारे यो आलेखले चर्चा गर्नेछ । लसु... थप पढ्नुहोस्