fbpx

दुर्लभ एकसिंगे गैंडाको जोडी चीन प्रस्थान

  काठमाडौं । बिशेष विमानमा नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंडाको जोडी बिहीबार चीन प्रस्थान गर्दै छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषमा बिहीबार बिहान आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका छन् ।   प्रधानमन्त्री ओलीले हस्तान्तरण गरेका एक जोडी गैंडा आजै चीन तर्फ एक विशेष ... थप पढ्नुहोस्