fbpx

बीस सिट क्षमताको बागलुङ–काठमाडौं बस सेवा शुरु

बागलुङ । पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट 'भिआइपी' बस सेवा शुरु गरेको छ ।वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ । बीस सिट क्षमताको बस आइतबारदेखि हरेक दिन साँझ साढे ६ बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइए... थप पढ्नुहोस्