fbpx

प्रदेश सरकारले मदरसा बोर्ड गठन गर्ने !

महोत्तरी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदाय तराईका दलितभन्दा पछि परेकाले प्रदेश सरकारले ‘मदरसा बोर्ड गठन’ गर्न लागेको बताएका छन । महोत्तरीको गौशालास्थित मदरसा गौसिया इमदादुल गुर्वाले यहाँ आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मदरसा बोर्डमा मुस्लिम समुदायका हरेक समस्या समेटिने बताए । उनले मदरसा शिक्षालाई रुपान्तरित गर्नुपर्ने आवश्... थप पढ्नुहोस्