fbpx

पहिलो पटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ हुने

भक्तपुर । भक्तपुर पहिलो पटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ हुने भएको छ । भक्तपुर नगरपालिका–४ खेलकूद समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सोमबारदेखि भक्तपुरको शहीद स्मृति खेलमैदानमा शुरु हुने जानकारी दिइएको हो । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, बारा, नवलपुर, नवलपरासी, कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न ठाउँबाट टोली सहभागी हुने कार्यक्रमका संयोजक ... थप पढ्नुहोस्