बुधबार , कार्तिक १२, २०७७

गृहपृष्ठ / ट्याग / महोत्तरी

महोत्तरी

आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत

आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत

१० असोज, महोत्तरी । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका छन् । असोज लागीकन बिहानै घाम देख्न नपाएका यहाँका बासिन्दालाई आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत मिलेको हो । दिनदिनैजसो छिनछिनमा पर्दै आएको पानीले जकडिएको जनजीवन आज बिहानै आकाश सफा देखिनसँगै पारिलो घाम लागेपछि खुलेको छ । एकाबिहानै झलमल्ल घाम लागेपछि जिल्लाका सबैजसो बजारचोकमा चहलपहल बढेको छ । यसपालि भदौ अन्तिम सातादेखि नै…

१ महिना पहिले