बिहिबार , कार्तिक ६, २०७७

गृहपृष्ठ / ट्याग / मातृशोक

मातृशोक

पत्रकार शिव गाउँलेलाई मातृशोक

पत्रकार शिव गाउँलेलाई मातृशोक

२६ असोज, काठमाडौं ।  नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उनका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उनको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जानकारी दिए ।

१ हप्ता पहिले