fbpx
dhanropai

‘मानो रोपौँ मुरी फलाउँ’, दही च्यूरा र छुपछुपे हिलोमा १५असार धान दिवस

काठमाडौं । आज असार १५ अर्थात धान दिवस देशैभर विभिन्न ठाँउहरुमा विविध कार्यक्रम गरि मनाइदैछ । एकातर्फ यसलाई राष्ट्रिय धान दिवस बनाएर मनाइदै छ भने अर्काेतर्फ मानो रोपेर मुरी फलाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा आदि नामले पनि मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असा... थप पढ्नुहोस्