साहित्यकार अमरको ‘मायासँग’ को पलहरु सार्वजनिक

काठमाडौं । गीत संगीत बिना वास्तबमा मान्छेलाई जीउन गाह्रो हुन्छ । बिहान बेलुकी अनि हरपल मान्छेहरूको मनमा गीत संगीत लुकेको हुन्छ । दुस्खमा होस् या सुखमा हर्ष, विस्मात र भगवान भक्तिमा भजन जताततै आखिर गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत, संगीत हुन्छ ।नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा अमरको २० औं ... थप पढ्नुहोस्