आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / मुख्यमन्त्री

मुख्यमन्त्री

कर्णालीको क्षेप्यास्त्र बाग्मतीमा पड्कने त्रास

कर्णालीको क्षेप्यास्त्र बाग्मतीमा पड्कने त्रास

२७ असोज, काठमाडौं । असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालको साथ पाएर बुर्कसी मार्न तम्सिएका पुष्पकमल दाहाल प्रचण्डलाई ठेगान लगाउन प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेशमा क्षेप्यास्त्र प्रयोग गरे । प्रचण्ड निकट पूर्व माओवादी नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीबाट हटाउन सक्ने सन्देश दिन ओलीले पूर्व एमाले पक्षका सांसदहरुलाई अग्रसर गराएका छन् । केन्द्रमा नेपालको उक्साहटमा प्रचण्डले ओलीलाई “थाल खाउँ की भात खाउँ”को शैलीमा दपेटेपछि ओलीले नयाँ चाल चले । प्रधानमन्त्री ओलीको इशारामा कर्णाली…

२ हप्ता पहिले