शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / मुद्दति खाता

मुद्दति खाता

ग्लोबल आइएमई बैंकले ल्यायो “मेरी उनीलाई” मुद्दति खाता योजना

ग्लोबल आइएमई बैंकले ल्यायो “मेरी उनीलाई” मुद्दति खाता योजना

११ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन सहयोग पु¥याउने बैंकले जनाएको छ । एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ…

४ हप्ता पहिले